Residential 8 aana Land on sale at Aattarkhel-15, Gokarneshwor. At price 17 lakh per aana

Rs1,700,000 / per aana
For Sale Residential

NBS 5547

Property ID

Description

गोकर्नेश्वर, हाम्रो नेपाल को धार्मिकस्थल जहाँ मान्छेहरु दर्शन गर्नको लागि टाढा टाढा बाट आउंछन । त्यही मन्दिर बाट २३० मिटर वर रहेको यो जग्गा जस्को लम्बाइ ७८ फीट र चौडाइ ३५ फीट छ। दक्षिण मोडा भएको यो जग्गा को विशेस्ता के हो भन्दा यो जग्गा बाट सिधा अगाडि शिवपुरी को रमणीय दृश्य देखिन्छ। काठमाडौं जस्तो शहर मा जहाँ पानी को यती समस्या छ । यहाँ मेलम्ची को पानी २४ घण्टा उपलब्ध हुन्छ । यहि जग्गा को अगाडी बुढानिलकण्ठ निस्किने छोटकरी (शर्ट्कट) बाटो नि तयारि हुदैं छ । यस्तो ठाउँको जग्गा मा लगानी गर्नु भनेको आफुलाई र आफु पछि आउने पिढी को सुरक्षित भविष्यको जग बसाल्नु हो । बस्ति अहिले पातलो भएता पनि शहर को प्रदुषणले गर्दा मान्छे हरु बिस्तारै यहाँ तिर सर्दै छन् जसले गर्दा यहाँको वस्ती विस्तारै घना हुदैं जाने लक्ष्यण देखिन्छ ।

Access Road :- 18 feet
Front face (Mohoda) – 35 feet
Faced – south to East

Address

Address: Gokarneshwor, kathmandu
  • Country: Nepal
  • Province / State: State 3
  • City / Town: Kathmandu
Open on Google Maps
  • Property ID NBS 5547
  • Price Rs1,700,000 / per aana
  • Property Type Land
  • Property status For Sale, Residential
  • Land area 2,730 SqFt

Get Directions

Contact

Arjun Lama

Property Agent
9801037544
arjun.nepalbhoomi017@gmail.com
Other Properties

2 Comments

  1. Pls phone me
    9841264291
    Im interested

  2. sure sir. we will

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Similar Properties