Residential 5 aana 3 dam land on sale at Malepatan, Pokhara at price 28 per aana

Rs2,800,000 / per aana
For Sale Residential

NBS 5562

Property ID

Description

यहाँ को बिकास को क्रम दिनानु दिन बढ्दै छ l अबको आउदो १० वर्ष मा अंतरास्त्रिये विमानस्थल लगाएत नया सडक तथा आधुनिक किसिमका घर हरु निर्माण को क्रम पनि जारि नै देखिन्छ l मौसम राम्रो, प्रदुषण कम र प्रकितिक सौदर्यता हरु मुक्य आकर्षण हरु हुन् जसले गर्दा स्वोदेशी तथा बिदेशी पर्यटक हरु खनिने क्रम बढ्दो छ l जसले जग्गा हरु ब्यबसायिक तथा आवासीय प्रयोजन को लागि बढी प्रयोग मा आइरहेको देखिन्छ , त्यसै कारण जग्गा को भाउ आकासिदै छ l त्यसैले यो ठाउमा लगानिको हिसाब ले पनि जग्गा किन्न उपयुक्त ठानिन्छ l हामीसंग आएको जग्गा हरु प्राबिधिक, प्रसाशनिक तथा कानूनी तवर बाट कुनै किसिम को झंघट बिना को हुन्छ l

Access Road :- 10 feet
Front face (Mohoda) – 23 haat (about 35 feet front face
Faced – North to East

Address

Address: Malepatan , Pokhara
  • Country: Nepal
Open on Google Maps
  • Property ID NBS 5562
  • Price Rs2,800,000 / per aana
  • Property Type Land
  • Property status For Sale, Residential

Get Directions

Contact

Arjun Lama

Property Agent
9801037544
arjun.nepalbhoomi017@gmail.com
Other Properties

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Similar Properties