Nepal Bhoomi Real Estate

Home / Journal / Policy & Law

घरजग्गा कारोबार गर्दा KYC चाहिने नियम दोस्रो दिनमै हटाइयो

8 June 2025 · Nepal Bhoomi

घरजग्गा कारोबार गर्दा KYC चाहिने नियम दोस्रो दिनमै हटाइयो

घरजग्गा कारोबारमा KYC अनिवार्य गर्ने नियम लागू भएको दोस्रो दिनमै प्रधानमन्त्री कार्यालयको निर्देशनपछि हटाइएको छ।

घरजग्गा कारोबार गर्दा KYC चाहिने नियम बनेको दोस्रो दिनमै सो नियम परिवर्तन हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोपछि निर्देशनमा संशोधन गर्न लागिएको हो।

यससँगै अब घरजग्गा कारोबारमा KYC नचाहिने भएको छ।

More from the journal

Nepal Bhoomi Real Estate · Lazimpat, Kathmandu, Opposite Image Channel building · +977 9818783518 · info@nepalbhoomi.com