26 May 2025 · Nepal Bhoomi

नेपाल बैंकले घर निर्माणका लागि ६.३२% र व्यवसायका लागि ६.८२% ब्याजदरमा ऋण दिने भएको छ। ऋणको सीमा र प्रक्रियाबारे जान्नुहोस्।
नेपाल बैंकले घर निर्माण र व्यवसाय सुरु गर्न चाहनेहरूमाझ खुसीको खबर ल्याएको छ। अब तपाईंले घर बनाउनका लागि ६.३२% ब्याजदरमा र व्यवसाय सुरु गर्नका लागि ६.८२% ब्याजदरमा सहज ऋण पाउन सक्नुहुन्छ।
नेपाल बैंकको नयाँ ऋण योजनाअन्तर्गत घर निर्माणका लागि अधिकतम २ करोड रुपैयाँसम्मको ऋण प्रदान गरिनेछ, जसको ब्याजदर ६.३२% तोकिएको छ। त्यसैगरी, "समृद्ध व्यवसाय ऋण" अन्तर्गत व्यवसाय सुरु गर्न वा विस्तार गर्न १० करोड रुपैयाँसम्मको ऋण ६.८२% ब्याजदरमा लिन सकिनेछ।
यी ऋण योजनाहरूका लागि आवश्यक सम्पूर्ण कानुनी कागजातहरू तयार पारेर नजिकको नेपाल बैंक शाखामा सिधै सम्पर्क गर्नुपर्नेछ।
अब सस्तो ब्याजदरमा ऋण लिएर आफ्नै घर बनाउन सकिने समय आएको छ। नेपाल भूमिमा हामी तपाईंलाई जग्गा किन्ने, घर बनाउने र सम्पूर्ण प्रक्रिया सजिलो बनाउन सहयोग गर्छौं।
नेपाल भूमि — तपाईंको सपना, हाम्रो लक्ष्य!
Nepal Bhoomi Real Estate · Lazimpat, Kathmandu, Opposite Image Channel building · +977 9818783518 · info@nepalbhoomi.com